तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । चैत २ , काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका–११ का शुकराम तामाङ र बेथानचोक गाउँपालिका–६ का रमेश तामाङको मृत्यु भएको हो ।

प्रकाशित : 15 March, 2025

प्रतिक्रिया दिनुहोस्