सभामुख र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच छलफल सुरु
सहयात्रा टिभी
काठमाडौं । चैत १७, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल सुरु भएको छ ।

संसद्मा जारी गतिरोध अन्त्य गर्नेगरी उनीहरू छलफलमा जुटेका हुन् ।

प्रकाशित : 30 March, 2025