संसद्मा अर्को बैठक बस्दै नबसी स्थगित

सहयात्रा टिभी

काठमाडौं । असार ३, प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन । त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्को बैठक पर्सि ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।

 

प्रकाशित : 17 June, 2025

प्रतिक्रिया दिनुहोस्