प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै

सहयात्रा टिभी

काठमाडौं । असार २३, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । ६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किएका थिए ।

प्रकाशित : 7 July, 2025

प्रतिक्रिया दिनुहोस्