प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्दै 

सहयात्रा टिभी

काठमाडौं । असार २३, प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने बताइएको छ । साथै, पछिल्लोपटक संसद्मा उठेका विषय र समसामयिक राजनीतिबारे पनि प्रधानमन्त्री ओलीले संसद्मा बोल्ने कार्यसूची रहेको जनाइएको छ ।

 

 

प्रकाशित : 7 July, 2025

प्रतिक्रिया दिनुहोस्