बन्दुकधारीले नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा २ बालबालिकासहित १४ को मृत्यु

सहयात्रा टिभी

एजेन्सी । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ ।

तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थिए । सो घटनामा परि ज्यान गुमाउनेमा दुई जना बालबालिका पनि रहेको बिबिसीले जनाएको छ । उक्त हमलामा लागूऔषध तस्करीमा संलग्न रहेकाहरुको हात रहेको बिबिसीले जनाएको छ । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 28 January, 2018

प्रतिक्रिया दिनुहोस्