बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँको दाबी

सहयात्रा टिभी

काठमाडौं । साउन १९, बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

 

 

 

प्रकाशित : 4 August, 2025

प्रतिक्रिया दिनुहोस्