झापाको हल्दिबारीमा महिला मृत अवस्थामा फेला
सहयात्रा टिभी
झापा । माघ -१६, झापा जिल्लाको हल्दिबारी नगरपालीकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी ४० बर्षीया उक्त महिलालाई मृत अवस्थामा भेटे पछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेको थिए ।

मृतकको बारेमा जानकारी प्राप्त भइसकेको छैन । प्रहरीले यसबारेमा बिस्तृत अनुसन्धान भइरहेको बताएको छ ।


