सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । असोज ९, मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।