सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । असोज ३०, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।

यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रकाशित : 16 October, 2025

प्रतिक्रिया दिनुहोस्