पूर्वराष्ट्रपतिले भण्डारी प्रतिलिपी नागरिकता लिने
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १८, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने भएको छ।

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको निवासमा पनि तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो।
जिल्ला प्रशासन कार्यालयले पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिलिपी नागरिकता लिन दिउँसो २ बजे कार्यालयमा बोलाएको छ।


