हङकङ सिक्सेस : अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २१, हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दैछ। अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्न लागेको हो। अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा नेपालली टोलीले हङकङ सिक्सेसका प्रतिस्पर्धा गर्न लागेको हो।


सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ। शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन्।

प्रकाशित : 7 November, 2025

प्रतिक्रिया दिनुहोस्