जनकपुरको कसिलो बलिङलले विराटनगर ५ विकेटको क्षतिमा १०९ रनमै सीमित

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्टसको कसिलो बलिङले विराटनगर किङ्सकालाई बाउन्ड्रीको खडेरी परेको छ । खेल १८ ओभरमा बलमा पुग्दा विराटनगर चार विकेटको क्षतिमा १०९ रनको सामान्य अवस्थामा छ । जनकपुरको कसिलो बलिङले विराटनगरलाई बाउन्ड्रीका खडेरी देखिन्छ ।

जनकपुरविरुद्ध विराटनगर १२७ रनमै अल आउट | Nagarik News
१८ ओभरसम्म विराटनगरले पाँच चौका र ४ चौका मात्रै प्रहार गरेको छ । थोरै ब्राउन्ड्रीका कारण ब्याटरहरुले बलम खर्चिएको देखिन्छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित : 24 November, 2025

प्रतिक्रिया दिनुहोस्