जारी एनपीएलमा विराटनगरले जनकपुर बोल्टसलाई ९ रनले पराजित

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८,  विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो । साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो ।

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाए पनि जिताउन सकेनन् ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।

 

 

 

प्रकाशित : 24 November, 2025

प्रतिक्रिया दिनुहोस्