सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । पुस ११, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन् । आज बसेको यो बैठक नियमित हो ।

प्रकाशित : 26 December, 2025

प्रतिक्रिया दिनुहोस्