काठमाडौँका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । माघ २, काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

 

प्रकाशित : 16 January, 2026

प्रतिक्रिया दिनुहोस्