एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान
सहयात्रा टिभी
काठमाडौं । फागुन २१, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् ।
उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए ।





