झापा- ५ मा २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजामा रास्वपा अगाडि देखिएको छ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछाडि पारेका छन् ।

२३ सय गणना हुँदा बालेनले एक हजार ९४ मतको अग्रता लिएका हुन् । बालेनको पक्षमा १४ सय ७६ मत खस्दा ओलीले तीन सय ८४ मत पाएका छन् ।

प्रकाशित : 6 March, 2026

प्रतिक्रिया दिनुहोस्