ललितपुर-१ मा कांग्रेसका उदयशम्शेरको अग्रता कायम
सहयात्रा टिभी
काठमाडौं । फागुन २२, ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् । जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।



