सम्पर्कविहीन हेलिकप्टर दोलखामा सुरक्षित फेला

सहयात्रा टिभी

शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए ।

‘हाम्रो हेलिकप्टर दोलखाको लाप्चारमा सुरक्षित फेला परेको छ,’ लामिछानेले भने ।

प्रकाशित : 27 March, 2026

प्रतिक्रिया दिनुहोस्