प्रधानमन्त्रीले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्दै

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २५, प्रधानमन्त्री बालेन्द्र शाहले आज आज विदेशी राजदूतहरूसँग सामुहिक भेट गर्ने भएका छन् ।


उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् । यसले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय हुने प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले विश्वास गरेका छन् ।

प्रकाशित : 8 April, 2026

प्रतिक्रिया दिनुहोस्