आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २, आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह९बालेन०ले अहिले साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

जसअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको बालेनको सचिवालयले जनाएको छ ।

 

 

 

 

प्रकाशित : 15 April, 2026

प्रतिक्रिया दिनुहोस्