प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २९ ,सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो (सोमबार) सार्वजनिक गरेको थियो ।
