प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।

उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । उनका अनुसार, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।

 

प्रकाशित : 19 May, 2026

प्रतिक्रिया दिनुहोस्