आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित
सहयात्रा टिभी
काठमाडौं । जेठ १५ ,आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए । उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा। वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।
