सूर्यदर्शन सहकारी प्रकरण : १७ करोड बिगो तिर्ने कबुलपछि छुटे महेन्द्र भोटे

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन् ।

१७ करोड बिगो रकम कबुल तिर्ने कबुल गरेपछि उनी ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

 

 

 

प्रकाशित : 7 June, 2026

प्रतिक्रिया दिनुहोस्