पाँचखाल नगरपालिकामा स्थानियद्वारा तालाबन्दी

काभ्रे । माघ -२६, माघ २६, काभ्रेको पाँचखाल नगरपालिकाको कार्यालयमा १३ वडाका स्थानियले तालाबन्दी गरेका छन् ।
स्थानियबासी हरुले नगरपालिकाको बरबोट, सेराबेसी, तिमालबेसीलगायतका क्षेत्रमा बालुवाको चोरी निकासी भइरहदा पनि प्रशासन मौन बसेको भन्दै तालाबन्दी गरेका हुन् ।
बिगत १ महिना देखि बलुवा चोरी हुँदा पनि प्रशाशन मौन बसेको आरोप रहेको छ ।