रास्वपा महाधिवेशनमा जारी बन्द सत्रमा वरिष्ठ नेता बालेन छैनन्
सहयात्रा टिभी
काठमाडौँ । असार ९, चितवनको भरतपुरमा जारी रास्वपाको बन्द सत्र सुरु भएको छ । बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो ।

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।
