मन्त्रिपरिषद् बैठक जारी सहयात्रा टिभी काठमाडौँ । साउन २०, मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो । प्रकाशित : 5 August, 2026