बाढीबाट प्रभावित ६ जनाको नेपाली सेनाले गर्‍यो उद्धार

सहयात्रा टिभी

काठमाडौँ । भदौ १८, नेपाली सेनाले रसुवाको भोटेकोशीम आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको उद्धार गरेको छ ।

प्रभावित इलाकाबाट बिहीबार उनीहरूको उद्धार गरेको सेनाले जनाएको छ ।

बिहीबार ११ बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ६ जनाको उद्धार गरिएको सेनाको बुलेटिनमा उल्लेख छ ।

 

प्रकाशित : 3 September, 2026

प्रतिक्रिया दिनुहोस्