राप्रपा महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग
सहयात्रा टिभी
काठमाडौँ । भदौ २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् ।
उनले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् ।

