जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छाड्न आदेश
सहयात्रा टिभी
काठमाडौँ । असोज २०, जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
आपत्तिजनक अभिव्यक्तिका कारण सांसद रचना खतिवडाको जाहेरीपछि प्रसाई पक्राउ परेका थिए ।
