पर्वतको कुश्मा नगरपालिकामा कांग्रेस विजयी
सहयात्रा टिभी
पर्वत । पर्वतको कुश्मा नगरपालिकामा कांग्रेसले कब्जा जमाएको छ । कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस उम्मृदवार रामचन्द्र जोशी र उपमेयरमा कांग्रेसकै सीता शर्मा काफ्ले निर्वाचित भएका छन ।


