जेसीबीले खनेको माटोको ढिस्कोमा पुरिइ एक बालिकाको मृत्यु, एक जना घाइते
सहयात्रा टिभी
डोटी । चैत ७ – डोटीको दिपायल सिलगढी नगरपालिका मा माटोले पुरिएर एक बालिकाको मृत्यु भएको छ ।
डोटीको शिखर नगरपालिका –११ बस्ने ३ वर्षीया यसोर्या बलायरको जेसीविले खनेको माटोको ढिस्काले पुरिएर मृत्यू भएको हो । केही दिन अघि जेसीबीले खनेको बाटोमा खेल्ने क्रममा बलायरको मृत्यु भएको हो । त्यस्तै पहिरोमा परि स्थानीय ५६ वर्षीय तेजबहादुर साहु गम्भिर घाइते भएका हुन । घाइते साहूको दिपायलको शैलेस्वरी अस्पतालमा उपचार भइरहेको छ ।