केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहयात्राको यो अंकमा लुम्बिनी विकास कोषका गतिविधि

सहयात्रा टिभी

काठमाडौं । आज भन्दा ४० वर्ष अगाडि १९७८ मा लुम्बिनी विकास समितिले लुम्बिनी क्षेत्रको विकासका लागि गुरुयोजना (मास्टर प्लान) को खाका कोरेको थियो, सो गुरुयोजना वमोजिम कति सम्पन्न भएको छ त ? विस्तृत थाहा पाउनका लागि शुक्रवार सांझ ६ः०५ बजे र आईतवार विहान १०ः३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम सहयात्रा हेर्नुहोस ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्