सार्वजनिक सवारीमा अब गीत नबजाइने
सहयात्रा टिभी
काठमाण्डौं । चैत्र–२० सार्वजनिक सवारीमा अब गीत नबजाइने भएको छ ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै गीत-संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने व्यवस्था गरे पछि यातायात व्यवसायी महासंघले व्यवसायी तथा मजदुरहरुलाई गीत संगीत नबजाउन आहृवान गरेका छन् ।