प्रधानमन्त्री ओली ‘डा. केपी शर्मा ओली’ बन्ने

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र -२२, प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्याबारिधि पाउने भएका छन् ।

ओलीले भारत भ्रमणका क्रममा गोविन्द बल्लभ पन्त कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट पीएचडीको उपाधि पाउने भएका हुन। विश्वाविद्यालयमा २५ गते हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली उपस्थित हुने छन् जहाँ उनले मानार्थ उपाधी ग्रहण गर्न विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : 5 April, 2018

प्रतिक्रिया दिनुहोस्