ओलीले पाए मानार्थ विद्यावारिधि
सहयात्रा टिभी
चैत्र २५, भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधि ग्रहण गरेका छन्।
ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ । विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ।
ओलीले यस अघि पनि ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि ग्रहण गरिसकेका छन् ।


