जीवनका केही रोचक तथ्यहरु
सहयात्रा टिभी
जीवनका केही रोचक तथ्यहरु
१) हाँसोले रिस, तनाव तथा तिक्तता हटाउन मद्धत गर्छ ।
२) सँधै केही पनि रहँदैन, तपाईको दुख पनि र सुख पनि ।
३) जिराफले आफ्नो जिब्रोले कान सफा गर्न सक्छ ।
४) यदि तपाइ संघर्ष गरिरहनु भएको छ भने तपाइले प्रगति गरिरहनुहोस ।
५) सच्चा साथि त्यही हो जो तपाईको विगतलाई बुझ्छ, तपाइको भविष्य माथि विश्वास गर्छ र वर्तमानलाई स्वीकार्छ ।
६) मानिसमा चाहिने महत्वपुर्ण कुरा आत्मविश्वास हो ।
७) तपाइको जीवनमा घटेका खराव घटनाप्रति कृतज्ञ बन्नुहोस, किनभने ती नै घटनाहरुले गर्दा सही बाटो सिक्नु भयो ।