देशमा संघीय संसदका नियमवाली बन्ने

सहयात्रा टिभी

काठमाण्डौ । बैशाख –४, देशमा संघीय संसदका नियमवाली बन्ने क्रममा छन् । विगतमा मुद्दा लागेर जेलमै रहेपनि ससंद पद रहिरहने व्यवस्था भएको तर, अव व्यवस्था परिवर्तन गरेर मुद्धाको अन्तिम फैसला नभएसम्म निलम्बनको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।नियामावली बनिसकेपछि संघीय संसदमा कति संसदीय समिति बन्ने भन्ने टुङगो लाग्नेछ । फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने व्यवस्था गर्न लागिएको पोखरेलले बताउनुभयो ।


उहाँका अनुसार अब बन्ने नियमावलीले महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सासंदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको समेत बताउनुभयो ।विगतमा सासंदहरुले बोलेका कुरा रेकर्ड मात्रै हुने तर अर्थ रहेन परिपाटी भएकाले अबका दिनमा सासंदले उठाएका प्रश्नको महत्व बढ्ने पोखरेलको भनाई छ ।
प्रधानमन्त्रि मात्र नभै संसदले उठाएको प्रश्नको जवाफ समेत मन्त्रिले दिनु पर्ने र संसदले के विषयमा बोलेको हो भन्ने कुरा अगाडि जानकारी दिने व्यवस्था नियमावलीमा राख्न समेत कृष्णभक्त पोखरेलले बताउनुभयो।

प्रकाशित : 17 April, 2018

प्रतिक्रिया दिनुहोस्