पूर्व प्रथम महिला बारबारा बुसको मृत्यु

बैशाख–५,अमेरिकी पूर्वप्रथम महिला बारबारा बुसको मङ्गलबार मृत्यु भएको छ । लामो समय देखि अस्वास्थय रहेकी बुसको ९२ बर्षको उमेरमा मृत्यु भएको हो । उनि उपाचार गर्न असपताल जान नमानी आफन्त संग बस्न चाहेको हो ।
स्वर्गिय बारबारा बुस उनका श्रीमान जर्ज बुस दुई पटक अमेरिकाको राष्ट्रपति भएका बेला प्रथम पहिलाको रुपमा प्रशंसनीय भूमिका खेलेकी थिइन् । उनी छोरा र श्रीमान राष्ट्रपति देख्ने एकमात्र महिला हुन । बारबारा बुस उनको जीवनको अन्तिम समय सम्म पनि साक्षरता अभियानका बारेमा चासो देखाएको बताइएको छ ।