आन्तरिक पर्यटनको विकास अपरिहार्य : पर्यटन मन्त्री अधिकारी

सहयात्रा टिभी

पोखरा । वैशाख ७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास सम्भव नभएको बताएका छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को छैटौँ महाधिवेशनको शुक्रवार उद्धघाटन गर्दै सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउने सरकारको तयारी भएको बताउँदै आन्तरिक पर्यटनको विकास गर्दै अघि बढ्नुपर्ने बताए । सन् २०२० मा लक्ष्यअनुरुप तयारी हुनसकेमा २० लाख पर्यटक पु¥याउन सकिने मन्त्री अधिकारीको भनाई थियो ।

प्रकाशित : 20 April, 2018

प्रतिक्रिया दिनुहोस्