हवार्इको खतरनाक ज्वालामुखी विस्फोट : तस्विरसहित
सहयात्रा टिभी
एजेन्सी । बैशाख–२४, अमेरिकाको प्रान्तीय द्वीप हवाईको आइल्याण्डमा ज्वालामुखी विस्फोट भएको छ । शुक्रबार आएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भई सुनामीको खतरासमेत बढेको हो । भूकम्प प्रभावित क्षेत्रमा पराकम्पहरु गइरहेका छन् भने जमिन फाटेर ज्वालामुखी विस्फोट भइरहेको एजेन्सीले जनाएका छन् ।
ज्वालामुखी विस्फोट भएको ठाउँमा लाभा र कालो धुँवाहरु निस्कने क्रम जारी भएकाले स्थानीय बासिहरु सुरक्षित स्थान तर्फ लागीरहेका छन् ।