सुनको मूल्य आज स्थिर
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको मुल्य विहीबार स्थिर रहेको छ । चा“दीको मुल्य भने केही बढेको छ । बुधबार प्रतितोला ५४ हजार ७ सय रुपैया“मा कारोबार भएको छापावाल सुन विहीबार पनि सोही मुल्यमा कारोबार भएको छ । विहीबार चा“दीको मुल्य भने केही बढेको छ । बुधबार प्रतितोला ७ सय ६५ रुपैया“मा कारोबार भएको चा“दी विहीबार ५ रुपैया“ले बढेर ७ सय ७० रुपैया“मा कारोबार भएको नेपाल सुनचा“दी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ५७ डलर तथा चा“दीको मुल्य १७ दशमलब एक तीन डलर कायम भएको छ ।।।