कागजी प्रणालीबाट कागजवीहीन प्रणालीमा रुपान्तरण (Less Paper to Paper-Less Reengineering) शुरु
सहयात्रा टिभी
कागजी प्रणालीबाट क्रमशः कागजवीहीन प्रणालीमा रुपान्तरण (Less Paper to Paper-Less Reengineering) गर्न सूचना प्रविधिमूलक सोच, योजना र कार्यान्वयनले नै विद्युतीय प्रशासनमार्फत स्थानीय सरकारको संस्थागत विकास हुने र जनताले कम लागतमा गुणस्तरीय सेवा समयमै पाउने प्रत्याभूति दिलाउन सकिने पक्कै हो ।