केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१२ खर्ब ७८ अर्बको बजेट भाषण हुँदै

सहयात्रा टिभी

काठमाडौं । १२ खर्ब ७८ अर्बको बजेट  भाषण हुँदै ।  दिउँसो बसेको मन्त्री परिषद बैठकले १२ खर्व ७८ अर्बको बजेट पारित गरेको थियो । जसमध्ये स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ । बजेटमा १४औँ योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ। संविधानमा स्थानीय तहलाई सङ्घीय संरचनाअनुसार दिएको कामलाई बजेटले सरल बनाइदिएको छ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्