पीपीएल : पोखराविरुद्ध चितवनले ब्याटिङ गर्दै (लाइभ हेर्नुहोस्)

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१२, पोखरा पि्रमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा अहिले चितवन राइनोज र पोखरा पल्टनबीच खेल भइरहेको छ ।

खेलमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ । हेर्नुहोस् लाइभ

 

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्