त्यस्ता प्रशिद्ध भनाइहरु, जसले तपाइँलाई सफल बनाउन सक्छ

सहयात्रा टिभी

काठमाण्डौं । पुष–२९, महान मानिसका महान विचार र भनाइहरुबाट प्रेरित भएर मानिसहरुले लक्ष्य लिने र सफल हुने गर्छन् । हामीलाई सफल हुन कसैन कसैको साथ र प्रेरणाको अवश्यकता पर्छ ।

केहि महान व्यक्तिका प्रेरक भनाइहरु यस प्रकार छन् :

–हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ । – कोलिन पावेल

–प्रतिक्षा गर्नेले त्यती मात्र पाउछ जती प्रयास गर्नेहरूले छोडेर जान्छन् । – अब्दुल कलाम

– सहयोगी बन, जब तिमी कसैलाई मुस्कान विहिन देख्छौ उसलाई तिम्रो आफ्नो मुस्कान दिनु ।
– जिग जिग्लर

–यदि तिमी स्थाइ परिवर्तन चाहन्छौ भने सबसे पहिले तिमी समस्या कत्रो ठूलो छ त्यसमा ध्यान नदेउ बरू तिमी कती ठूलो छौ त्यसमा ध्यान देऊ । – टि। हार्भ एकर

–सवाल यो होइन कि कसले मलाई जान दिइरहेको छ, सवाल यो हो कि कसले मलाई रोकिरहेको छ । – एनी र्याण्ड

– यसरी बाँच कि तिमी भोली नै मर्नेवाला छौ, यसरी सिक कि तिमी आजन्म जिवित रहनेछौ । – महात्मा गान्धी

–यदि तिमीले आफ्नै सपना बनाउदैनौ भने अरू कसैले उसको आफ्नै सपना पुरा बनाउनका लागि तिमीलाई खरिद गर्नेछ । – धिरूभाई अम्बानी

– यदि तिमी आफैले आफ्नो क्षमताको मूल्य बुझ्दैनौ भने, अरू कल्ले बुझ्छ । यसैले आफ्नो समय र क्षमतालाई खेर जान नदेऊ, तिमी जुन अवस्थामा छौ त्यही बाट सुरूवात गर । – किम ग्राष्ट

प्रकाशित : 13 January, 2019

प्रतिक्रिया दिनुहोस्