केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सहयात्रा’ को यो अंकमा ‘नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर’

सहयात्रा टिभी

काठमाडौं । चन्दा प्रोडक्सनको प्रस्तुती कार्यक्रम ‘सहयात्रा’ को यो अंकमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको समग्र पक्ष समेटिएको छ ।

२०३० साल चैत २६ गते स्थापना भएको यो अस्पतालको हालसम्मको अवस्था, यसका विशेषता, यसले पुर्याउँदै आएको   सेवा, जनशक्ति लगायत भावी योजनाका विषयवस्तु कार्यक्रममा समेटिएको छ ।

कार्यक्रम आज शुक्रवार साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्