पराजुलीले सोमवार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीशको सपथ ग्रहण गर्ने र पदवहाली पनि आजै
सहयात्रा टिभी
काठमाडौं । संसदिय समितिले प्रधानन्यायाधिशमा गोपालप्रसाद पराजुलीलाई अनुमोदन गरेसंगै आज अर्थात सोमवार पराजुलीले प्रधानन्यायाधीशको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजना गरिने कार्यक्रममा सपथ ग्रहण गरेपछि पराजुलीले सोमबार नै सर्वोच्च अदालतमा पदवहाली गर्नुहुनेछ ।
पराजुली २०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा न्याय सेवामा प्रवेश गर्नुभएको थियो भने उहांले वैशाख १५ गतेवाट प्रधानन्यायाधीशबाट अवकास पाउनुहुनेछ ।